‘जय हो’ सलमानको पाठशाला

११ माघ २०७०, शनिबार ०५:४६ मा प्रकाशित


मुम्बई/एजेन्सी– अभिनेता सलमान खानले आफ्नो फिल्म ‘जय हो’ लाई पाठशालाका रूपमा व्याख्या गरेका छन् । यो सिनेमाबाट आफूले मनोरञ्जनसागै सन्देश पनि दिन खोजेको उनले दाबी गरेका छन् ।
‘जय हो’ एक किसिमको पाठशाला हो । यसले दर्शकलाई धेरथोर कुरा पक्कै सिकाउाछ ।’ आफ्नो फिल्म रिलिजको पूर्वसन्ध्यामा
बिहीबार उनले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया दिएका हुन् । यो फिल्म शुक्रबारबाट विश्वव्यापी रिलिज भएको हो ।
जसमा सलमान खानले समाज सुधार र देश निर्माणका लागि मद्दतको आवश्यकता दर्साएका छन् । यदि, एक सक्षम व्यक्तिले अरू तीन व्यक्तिलाई मद्दत गर्ने क्रम देशव्यापी रूपमा सुरु गरियो भने मुलुक चााडै सफल बन्ने सन्देश उनले यो फिल्मबाट दिन खोजेका छन् । राम्रो काम गर्न मुलुकवासीले नेताकै मुख ताक्नुनपर्ने आवाज पनि उनले यो फिल्ममा उठाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल