वृद्धवृद्धालाई खाद्यान्न

११ माघ २०७०, शनिबार ०५:३२ मा प्रकाशित

भैरहवा – प्रवर्धन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरले भैरहवास्थित सत्य साई वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ ।
संस्थाले चौथो स्थापना दिवसको अवसरमा शुक्रबार आश्रमका १९ जना वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको हो । संस्थाका अध्यक्ष दीपक क्षत्री न्यौपानेको सभापतित्व तथा गोविन्दप्रसाद बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा आश्रमकी अध्यक्ष माया खरेल, कार्यक्रम संयोजक प्रेमलाल यादवलगायतले वृद्धवृद्धालाई सहयोग गर्नु पुण्य काम भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको