पुरानै ब्यवस्था अनुसार बैठक चल्ने

८ माघ २०७०, बुधबार १६:१९ मा प्रकाशित

काठमाठौं, ८ माघ । संविधान सभाले नयाँ नियमावली नबन्दा सम्म पुरानै व्यवस्था अनुसार बैठक सञ्चालन गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
संविधानसभाको आज (बुधबार) बसेको पहिलो बैठकले नयाँ नियमावली नबनुञ्जेलका लागि अघिल्लो संविधानसभाको नियमावलीअनुसार सभा सञ्चालन गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
बैठकमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षको बैठक आह्वानसम्बन्धी पत्र सदस्यहरुलाई सुनाइएको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल