राईको शव रुखमा झुण्डिएको अवस्थामा फेला

६ माघ २०७०, सोमबार १७:३३ मा प्रकाशित

सोलुखुम्बु, ६ माघ । सोलुखुम्बु जिल्लामा घांस काट्न जंगल गएका भलाकाजी राईको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
गुदेल गाविस वडा नम्बर ५ निवासी राई आइतबार विहान घांस काट्न भनेर जंगल गएको परिवारजनले जनाएका छन् । उनको शव लेस्ला जंगलमा भुण्डिएको अबस्थामा भेटिएका हो ।
घर नफर्किए पछि खोजी गर्ने क्रममा राईलाई जंगलमा मृत भेटाएको परिवारिजनको भनाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत