अभिनेत्री मेलिना ढकालको चलचित्र धम्मवती मार्फत पुनरागमन

६ माघ २०७०, सोमबार ०१:३७ मा प्रकाशित

काठमाडौं । अभिनेत्री मेलीना मानन्धर लामो समय पछि अभिनयमा देखिने भएकी छन् । चलचित्र धम्मवती मार्फत उनि पुन ठुलो पर्दामा देखिन लागेकी हुन् । बौद्ध भिक्षुणीको सत्य जीवन कथामा आधारित यस चलचित्रमा मेलीनाले मुख्य भुमिका निर्भाह गरेकी छन् । चलचित्र राज शाक्यले निर्देशन गरेका हुन् । भिक्षुणीको सघर्ष र त्यागका बिषयमा बनेको यस चलचित्र छायांकन सकेर अहिले सम्पादनको क्रममा छ । उज्जवल मानन्धर, हरी शाही र मदन मानन्धरको संयुक्त लगानीमा चलचित्र निर्माण भएको हो । अभिनेता मुकेश ढकाल संगको बिबाह पछि एक छोरीको जन्म दिएकी मानन्धरको आमा भए पछिको यो पहिलो चलचित्र हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्