डीन नियूक्ति प्रकणरले स्वास्थ्य क्षेत्र तनावपूर्ण

५ माघ २०७०, आईतवार १७:३४ मा प्रकाशित

काठमाडौं, ५ माघ । त्रिभुवन विश्व विद्यालय अध्ययन संस्थानमा डीन नियूक्तिको विषयमा देखिएको विवादले स्वास्थ्य क्षेत्र तनावपूर्ण बनेको छ ।
डा. शशी शर्मालाई डीनमा नियूक्ति गरिपछि अनसन बसेका शिक्षण अस्पतालका चिकित्सक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भए पछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ । संघले केसीले अघि सारेका सात बुँदे माग पुरा गर्नै पर्ने दबाव दिएको छ ।
डा.केसीले अघि सारेका माग पुरा गराउन चिकित्सकहरुले काम काम नगरे पछि मुलुक भरि सेवाग्राही प्रभावित भएका छन् । मुलुक भरिका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा बन्द भएका छन् ।
उता, डीन प्रकरणका विषयमा विवाद अन्त्य गर्न शिक्षामन्त्री समेत रहेका सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सम्बन्धित निकायलाई दिर्नेशन दिएका छन् । उनले विवाद अन्त्य गर्न भनका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको