रौतहटको ६ घरमा आगलागी, लाखौंको क्षति

६ बैशाख २०६९, बुधबार ०९:३५ मा प्रकाशित

रौतहट, ६ बैशाख । रौतहट जिल्लाको कटहरिया गाविसका ६ घरमा आगलागी भएको छ । गाविसको वडा नम्बर ३ टोलापुर गाँउका ओसिर मियाँको घरबाट सुरु भएको  आगोले स्थानीय ६ घर जलेको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ । आगलागी पीडितहरुलाईे स्थानीय विद्यालयमा राख्ने व्यावस्था मिलाएको छ । उनीहरुको घरमा रहेको लक्ता कपडा, नगद, खाद्यान्न समेत जलेपछि उनीहरुको बिचल्ली भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी ठुले राईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण