संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य कायम हुनुपर्ने अडान यथाबत: कमल थापा

३ माघ २०७०, शुक्रबार २०:४० मा प्रकाशित

काठमाडौ, ३ माघ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य कायम हुनुपर्ने पार्टीको माग निरन्तर रहेको बताएका छन् । शुक्रबार राप्रपा नेपालका सभासद्लाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष थापाले कांग्रेस र एमालेको दम्भले संविधान नबन्ने खतरा कायम रहेको औंल्याए । महामन्त्री चन्द्रबहादुर गुरुङले संविधान निर्माण प्रक्रिया शून्यबाट सुरु गर्नुपर्नेमा जोड दिए । प्रमाणपत्र वितरण समारोहमा ज्योतिषी डा. लोकराज पौडेलले अध्यक्ष थापालाई सभासद्को प्रमाणपत्र दिएका थिए भने उपाध्यक्ष राजीव पराजुलीले सभासद्हरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका