उद्योग वाणिज्य संघ चितवनमा जोशी निर्वाचित

१ माघ २०७०, बुधबार ११:११ मा प्रकाशित

चितवन, १ माघ । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा कल्याण जोशी निर्वाचित भएका छन् । प्रत्याशी श्रीभक्त अच्युत वाग्लेलाई पराजित गर्दै जोशी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान बनेका छन् । उपाध्यक्षहरुमा राजु श्रेष्ठ, चीरञ्जीवी सुवेदी र चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

अन्य उपाध्यक्षहरुमा उद्योगतर्फबाट राजु श्रेष्ठ, वाणिज्यतर्फबाट चुननारायण श्रेष्ठ र वस्तुगतबाट चीरञ्जीवी सुवेदी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको