हुम्लामा भारि हिमपात/जनजीवन प्रभावित

२७ पुष २०७०, शनिबार १७:०१ मा प्रकाशित

हुम्ला, २७ पुस । हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा भारि हिमपात भएको छ । हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।
आज (शनिबार) बिहानै देखि हिमपात भएको प्रहरीले जनाएको छ । हिमपातका कारण हवाई सेवा पनि प्रभावित भएको छ ।
नेपालगन्ज र सुर्खेतबाट हवाइ जहाज हुम्ला जान सकेका छैनन् । जिल्लाको उत्तरी भेगमा पर्ने लिमी र मुचु गाविसका बासिन्दालाई सदरमुकाम आउन कठिनाई समेत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण