चिसोका कारण पांचको जनाको मृत्यु

२६ पुष २०७०, शुक्रबार १४:४९ मा प्रकाशित

महोत्तरी, २६ पुस । महोत्तरी जिल्लामा एक महिनादेखि बढेको लगातारको चिसोले पाँच जनाको मृत्यु भएको छ ।
मंसिर अन्तिम सातादेखि चलेको पश्चिमी वायुसँगैको चिसोले पांच जनाको मृत्यु भएको हो । महोत्तरीमा लगातार चिसो स्याँठ चल्ने गरेको छ । चिसो बढे पछि सर्वसाधारणलाई समस्या बनाएको छ ।
महोत्तरीमा चिसो छल्न न्यानो लुगा र पोषिलो खानाको समस्या समेत भएको छ । मृत्यु हुनेमा दीर्घरोगी वृद्धबृद्धा चिसोले कठ्याङग्रिएर मृत्यु भएको स्थानीयको भनाई छ ।
मटिहानीका ७० वर्षीय मगन्ते चिसोले कठ्याङग्रिएर मृत्यु भएको छ । बिहीबार राति खाना खाएर सुतेका भङगाहा–८ का मुगराहावाला भनिने ७३ वर्षीय रामचरित्र साहको मृत्यु भएको छ । साहको मृत्युसंगै महोत्तरीमा मृत्यु हुनेको संख्या पांच पुगेको प्रहरी भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा