जापानमा रासायनिक कारखानामा विष्फोट

२५ पुष २०७०, बिहीबार १७:३६ मा प्रकाशित

जापान, २५ पुस । जापानको योक्काइची सहरस्थित मित्सुविसीको रासायनिक कारखानामा विष्फोट हुँदा कम्तिमा पाँच जना कामदारको मृत्यु भएको छ । विष्फोटमा १७ भन्दा बढी घाइते भएका छन् ।

विष्फोटको समयमा सिलिकन उत्पादन सम्बन्धी काम भैरहेको बताइएको छ । विष्फोटको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा