भाँडभैलो गरेर हिंड्ने अवसर पनि छ : दाहाल

२५ पुष २०७०, बिहीबार १७:१५ मा प्रकाशित

काठमाडौं, २५ पुस । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भाँडभैलो मच्चाउनेहरु कम्युनिष्ट हुन नसक्ने टिप्पणी गरेका छन् ।
पार्टी मुख्यालयल पेरिसडाँडामा आज (बिहीबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने बेला आएको बताए ।
‘कम्युनिष्ट भए गम्भीर समीक्षा गरेर रुपान्तरणसहित अघि बढ्नुपर्छ,’ दाहालले भने, ‘होइन भने भाँडभैलो गरेर हिंड्ने अवसर पनि छ ।’
एमाओवादी एक किसिमको मोडमा उभिएको भन्दै उनले विगतका कमजोरीबाट शिक्षा लिँदै अर्काे मोर्चा जित्न जाने तयारीमा लाग्नु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने