कोयनाको ‘भ्वाइल्याण्ड’बाट वापसी

२५ पुष २०७०, बिहीबार १२:३४ मा प्रकाशित

मुम्बई : अभिनेत्री कोयना मित्रा पुन: चलचित्र अभिनयमा फर्किने भएकी छन् । बलिउडमा एक समय चर्चामा रहन सफल यि अभिनेत्री लामो समय अभिनय बाहिर रहेकी थिइन् ।
मित्रा निर्देशक दिनेश चुग र निर्माता रिजवान खानको चलचित्र ‘भ्वाइल्याण्ड’बाट पर्दामा देखिने भएकी हुन् ।
चलचित्र ‘मुसाफिर’को आइटम अभिनयका कारण सर्बत्र चर्चा कमाउन सफल कोयनाकको प्लास्टिक सर्जरी पछि अभिनयबाट हराएकी हुन् ।
नाकको प्लास्टिक सर्जरीले लामो समय टेन्सनमा रहेकी कोयना बलिउडमा फर्कने खबरले धेरै निर्माता निर्देशकले पनि उनलाई चलचित्रको अफर दिइ रहेका छन् ।
‘भ्वाइल्याण्ड’मा कोयनाका साथ निशा कोठारीको अभिनय रहने छ । बप्पी लहरीले फिल्ममा संगीत दिने छन् भने नृत्य निर्देशन सरोज खानले गर्ने छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका