प्रचण्डको आग्रहपछि सभासदहरुको दवाव स्थगित

५ बैशाख २०६९, मंगलवार १४:०० मा प्रकाशित

काठमाडौ, ५ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डको आग्रहपछि संविधान निर्माणकालागी दवाव मुलुक धर्ना दिदै आएका यूवा सभासदहरुले धर्ना स्थगित गरेका छ । सिहदरवारमा विवाद समाधान उपसमितिको बैठक बसिरहेको बेला धर्ना दिन गएका सभासदहरुलाई प्रचण्डले शान्ति प्रक्रिया टुङगिसक्यो, अब हामि संविधान निर्माणमा लागेका छौ । यस्तो अवस्थामा तपाईहरुले धर्ना दिएर माहौल नविगार्नुस भनेपछि सभासदहरुले धर्ना स्थगित गरेका थिए । सभासदहरुले प्रतिबद्धता धेरै पक भईसकेको भन्दै ठोस परिणाम ल्याउन माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मध्येदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने जनाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा

काठमाडौँ । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ ।