सूचना तथा प्रविधि मेला सम्पन्न

२४ पुष २०७०, बुधबार १०:२७ मा प्रकाशित

काठमाडौं, २४ पुस । सूचना तथा प्रविधि मेला मंगलबार सकिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा भएका पछिल्ला उपलब्धीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको मेलाको ३ लाख बढप्ले अवलोकन गरेको मेला आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल ९क्यान० ले जनाएको छ ।

मेलामा अधिकांश विद्यार्थी तथा प्रविधिमा इच्छुक राख्ने युवाहरुको सहभागिता रहेको थियो । मेलामा पछिल्लो संस्करणका ल्यापटक, मोबाइल फोन, इन्टरनेट सेवा प्रदायकको सेवा लिनेको घुँइचो बढी थियो ।

मेलामा युवाहरुको आकर्षण बढ्दै गएकाले सूचना प्रविधिको क्षेत्रमा सर्वसाधारणको ध्यान गएको प्रष्ट भएको क्यानका अध्यक्ष विनोद ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ