सह–सचिवको स्वाइन फ्लुबाट निधन

२३ पुष २०७०, मंगलवार १५:४८ मा प्रकाशित

काठमाडौं, २३ पुस । राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको स्वाइन फ्लु रोगका कारण निधन भएको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा गराई रहेका भट्टराईको आज (मंगलबार) विहान सात बजे निधन भएको हो । भट्टराई हालै सह–सचिवमा बढुवा भएका थिए ।
नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले सहसचिव भट्टराईको निधन स्वाइन फ्लूका कारण भएको जानकारी दिए ।
अमेरिका अमेरिका भ्रमण सकेर फर्केलगत्तै विरामी परेका थिए । उनको उपचारकै क्रममा निधन भएको परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको