कपिलवस्तुमा कृषि पर्यटन र औधोगिक मेला

२२ पुष २०७०, सोमबार १५:५२ मा प्रकाशित

काठमाडौं, २२ पुस । पाचौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औधोगिक मेला आयोजक समितिले कपिलवस्तुमा मेला आयोजना गर्ने जनाएको छ ।
समितिले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी कृषि उत्पादनको प्रदर्शनी गर्न लागेको जनाएको हो । कृषि उत्पादनलाई प्रत्यक्ष हेर्ने वतावरण मिलाएको कपिलवस्तु व्यापार संघका प्रमुख सल्लाकार यज्ञराज भट्टराईले जानकारी दिए ।
२०६५ साल देखि सुरु भएको कपिलवस्तु व्यापार मेला यस पटक माघ २७ गते हुन लागेको छ । मेला फागुन ८ गते सम्म चल्ने छ ।
मेलामा ४७ लाख खर्च लग्ने अनुमान छ । मेलाको १ लाख व्यक्तिले अबलोकन गर्ने जनाईएको छ ।
भगवान गौतम वुद्धको जन्मस्थलसंगै कपिलवस्तुमा धान र गहुको उत्पादन बढी हुने गरेको पाईन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ