अध्यागमन विभागमा आकिस्मक निरीक्षण

१७ पुष २०७०, बुधबार २०:०७ मा प्रकाशित

काठमाडौं, १७ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले अध्यागमन विभागको आकष्मिक निरीक्षण गरेका छन् ।
बास्कोटासहितका नेताहरुले विभागको निरीक्षण गरेको आज (बुधबार) जारी विज्ञप्तिमा उल्लेख छ । विभागमा नागरिक वडापत्र जारी भएका विषयमा विभागसँग जानकारी लिइएको बास्कोटाले बताए ।
निरीक्षणको क्रममा सचिव बास्कोटाले नेपालमा पर्यटन उद्योगको राम्रो संभावना भएकाले पर्यटन भित्राउने काममा विशेष पहल गर्न कर्मचारीहरुलाई निर्देन दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत