संघीय समाजवादीद्वारा पाँच सभासदको टुङगो

१७ पुष २०७०, बुधबार १६:०० मा प्रकाशित

काठमाडौं, १७ पुस । संघीय समाजवादी पार्टी नेपालले समानुपातिकमा आफ्नो भागमा परेका पाँच जना सभासदको नाम टुंगो लगाएको छ ।
राजधानीमा आज (बुधबार) बसेको केन्द्रीय समिति बैठकले पाँच जना सभासदको नाम टुङगो हो । आन्तरिक विवादका कारण संघीय समाजवादीले तोकिएको समयमा सूची बुझाउन सकेको थिएन ।
अध्यक्ष अशोक राई, उपाध्यक्ष डीबी नेपाली, राधा तिमिल्सिना, उर्मिला साह र काशिकी सिद्धिकीलाई समानुपातिक सभासदको सूचीमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०