‘मिस लवली’मा लामो किस सिन

१७ पुष २०७०, बुधबार ११:०३ मा प्रकाशित

मुम्बई : बलिउडमा एकपछि अर्को हट किस सिन भएका चलचित्र आउने क्रम जारीनै छन् । यस्तैमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिस लवली’मा पनि हट किस सिन रहेको बताइएको छ ।
चलचित्रमा हट सिन दिएका छन् नब अभिनेत्री नीहारिका सिंह र अभिनेता नवाजुद्दीनले । चलचित्रमा रहेको किस सिन निकै लामो रहेको बताइएको छ ।
आफूलाई यो सिन गर्न सहज नभएको अभिनेता नवाजसद्दीनले बताए । उनले भने, ‘नचिनेको ब्यक्तिसंग यति लामो किस गर्न निकै अप्ठेरो हुन्छ ।’
किस सिनका लागि अभिनेतालाई सहज बनाउन नब अभिनेत्री नीहारिकाले निकै मद्दत गरेकी थिइन् ।
चलचित्रमा रहेको रोमान्सका किस्सामा यी दुबैको केमेष्ट्री निकै मिलेको छ । जसले चलचित्र पनि उत्कृष्ट बनेको निर्माण पक्षले जनाएको छ ।
(एजेन्सी )

प्रतिक्रिया
सम्बन्धित खवर

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको