मोटर साईकल दुर्घटनामा २ जनाको मृत्यु

१६ पुष २०७०, मंगलवार १२:१५ मा प्रकाशित

कैलाली, १६ पुस । कैलाली जिल्लामा मोटर साईकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको बलिया–४, गणेशपुरमा आज (मंगलबार) बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
लम्कीबाट धनगडी जाँदै गरेको ना ४ ख ९५५९ नम्बरको बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार धनगडी नगरपालिका–९ का जनक कुँवर र विष्णु साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका