चिसोले सप्तरीमा बृद्धाको मृत्यु

१४ पुष २०७०, आईतवार १७:०० मा प्रकाशित

सप्तरी, १४ पुस । पछिल्ला दिनमा बढेको अत्याधिक चिसोका कारण सप्तरीमा एक जना बृद्धाको मृत्यु भएको छ ।
चिसोका कारण बनरझुलाह–७ बस्ने ७८ बर्षीय बिलट चौधरीको आज (आइतबार) विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेका चौधरी विहान साढे नौ बजे मृत अवस्थामा फेला परेका थिए ।
पूर्व र मध्य तराईका जिल्लामा केही दिन यता अत्याधिक चिसो बढेको छ । चिसोका कारण सर्वसाधारण प्रभावित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको