एमाओवादीमा सूची बनाउने जिम्मा शीर्ष नेतालाई

१४ पुष २०७०, आईतवार १६:०९ मा प्रकाशित

काठमाडौं, १४ पुस । एमाओवादीले समानुपातिको सूची तयार पार्ने जिम्मेवारी शीर्ष नेताहरुलाई दिएको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (आइतबार) बसेको केन्द्रीय समितिको विशेष बैठकले समानुपातिको बन्द सूची बनाउने जिम्मेवारी पूर्व पदाधिकारीहरु रहेको केन्द्रीय कार्यालयलाई दिइएको हो । केन्द्रीय कार्यालयमा एमाओवादीका शीर्ष नेताहरु छन् ।
समानुपातिक सभासदको सूची चयन भए पछि सोमबार कार्यालय समय भित्रै निर्वाचन आयोगमा बन्द सूची बुझाईने छ । एमाओवादीले समानुपातिकमा ५४ सिट पाएको छ ।
पार्टीमा योगदान गर्ने, घाइते तथा शहीद परिवारलाई समानुपातिक सूचीमा समेट्ने एमाओवादीका एक नेताको भनाई छ । एमाओवादीमा समानुपातिको सूचीमा पर्न शीर्ष नेताहरुलाई दवाव समेत परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार