लडाकुले बनाएको द्वार भत्कए पछि माओवादी रुष्ट

१४ पुष २०७०, आईतवार १२:३८ मा प्रकाशित

चितवन, १४ पुस । नवलपरासीको कावासोतीमा रहेको माओवादीका पूर्व लडाकुले निर्माण गरेको शहीद स्मृतिद्वार नेपाली सेनाले भत्काए पछि नेकपा–माओवादीले बिरोध जनाएको छ ।
शुक्रवार नेपाली सेनाले पूर्व लडाकुले बनाएको द्वार भत्काए पछि नेकपा–माओवादीले असन्तुष्टी जनाएको हो ।
नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति जारी गरेर नवलपरासीमा पूर्व लडाकुले निर्माण गरेको शहदी द्वार भत्काई दिएकोमा बिरोध जनाएकी छन् ।
माओवादीका पूर्व लडाकुले अस्थायी शिविरमा बस्ने क्रममा कावासोतीको फलफूल चोकमा शहीदहरुको सम्झनामा प्रवेशद्वार बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्