‘म पनि नाङ्गा फोटोशूट गर्न चाहन्छु’

१२ पुष २०७०, शुक्रबार १३:४० मा प्रकाशित

लण्डन : मोडल–ऐक्ट्रेस हेलन फ्लैनगन कुनै जमानाकी चर्चित अभिनेत्री मेयर्लन मानरोलाई अफ्नो प्रेरणा मान्ने गरेको बताउँदै उनकै स्टाईलमा फोटोशूट गर्न चाहेको जनाएकी छन् ।
हेलनले प्ले ब्वाय म्यागेजिनलाई मानरोका जस्तै आकर्षक र नाङ्गा फोटोशूट गर्न चाहेको प्रतिक्रिया दिएर चर्चामा आएकी हुन् ।
मानरोले दिसेम्बर १९५३ मा प्ले ब्वाय म्यागेजिनलाई पहिलो एडिशनका लागि न्यूड अर्थात नाङ्गा तस्वीर खिचाएकी थिइन् ।
‘मेयर्लन मनरोसँग मोडलिङमा काम गर्न मजा आउँछ,’ २३ बर्षीया कोरोनेशन स्ट्रीट ऐक्ट्रेसले भनेका छन्, ‘तपाई उनका साथ खेल्न र पूरा काममा मजा गर्न पनि सक्नु हुन्छ ।’
‘म प्ले ब्वायका लागि तस्वीर खिचाउन चाहन्छु,’ डेली मिररको समाचार अनुसार, फ्लैनगनले भनेकी छन्, ‘मेयर्लन मानरोले प्ले ब्वायका लागि खिचेका तस्वीर जस्तै मैले पनि नाङ्गा फोटोशूट गर्न चाहन्छु ।’ एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग