ब्लु फिल्म हेर्न मरिहत्ते गर्छन् महिला

४ बैशाख २०६९, सोमबार २१:३३ मा प्रकाशित

ब्लु फिल्म हेर्न मरिहत्ते गर्छन् महिला
हरेक मान्छेलाई सेक्सको बारेमा जान्ने तथा अनुभव गर्ने इच्छा हुन्छ। सेक्सको बारेमा सोच्दा पनि आनन्द आउने भएकोले यो सबैको जीवनमा प्रिय छ। फेरि सेक्सबाट आनन्द लिने तरिकाहरू पनि फरक–फरक हुन्छन्। पछिल्लो समयमा ब्लु फिल्म हेरेर मज्जा लिनेहरूको संख्या धेरै भएको छ। प्रविधिको विकासले ब्लु फिल्ममा सबैको पहुँच पनि पुगेको छ। आजकल प्रायः सबैको मोबाइल तथा आइपोडमा ब्लु फिल्म हुने गरेको छ। तर पनि ब्लु फिल्म पुरुषको तुलनामा महिलाले निकै कम हेर्छन् भन्ने सोचाइ रहेको छ तर यथार्थ भने त्यस्तो होइन रहेछ। हालै लन्डनमा भएको एक अध्ययनले ब्लु फिल्म हेर्न महिलाहरू पनि मरिहत्ते गर्ने निष्कर्ष निकालेको छ। अध्ययनमा सहभागी शोधकर्ताहरूका अनुसार एउटा पुरुषले महिलामा लगभग दुई घण्टा ब्लु फिल्म हेर्छ भने महिलाले कम्तीमा डेढ घण्टा हेर्छन्। जुन बढ्दो क्रममा रहेको छ। अझ इन्टरनेटमा पोर्न साइट हेर्ने महिलाको संख्या त ह्वात्तै बढेको छ। पुरुषको तुलनामा महिलाहरू बढी फुर्सदिलो हुने भएकोले पनि उनीहरूले धेरै पोर्न फिल्म हेर्ने गरेको बताइएको छ।

महिलाको लागि नयाँ कामसूत्र
यौन सम्पर्कको सवालमा कामसूत्रको ठूलो महत्व रहेको छ। र जतिबेला कामसूत्रको कुरा हुन्छ, त्यहाँ वात्स्यायनको सम्झना आइहाल्छ किनभने कामसूत्रको लेखक नै वात्स्यायन हुन्। अहिले संसारमा जति पनि कामसूत्रहरू रहेका छन्, ती सबैको रचना उनैले गरेका हुन्। उनले कामसूत्र कति वैज्ञानिक र व्यावहारिक रहेको छ भने सयौं वर्ष अगाडि भनिएका सूत्रहरू अहिले पनि निकै उपयोगी रहेको छ र हरेक जोडीहरू तीनै कामसूत्रहरू अपनाउँछन्। तर अब भने नयाँ कामसूत्रहरूको लेखिने भएको छ, त्यो पनि महिलालाई लक्ष्ाित गरेर। वात्स्यायनका कामसूत्रहरू पुरुषहरूको लागि मात्र ज्यादा उपयोगी भएको भन्दै महिलाको लागि लेखिन लागेको हो। यसरी महिलाको लागि कामसूत्रले लेख्ने प्रयास गरेकी हुन्, के.आर. इन्दिराले। उनले महिलाको मुडलाई ध्यानमा राखेर कामसूत्र लेख्न लागेकी हुन्। ‘मैले वात्स्यायनको सबै कामसूत्रहरू पढेर के थाहा पाएँ भने सेक्स गर्दा महिलालाई कसरी प्रयोग गर्ने भन्नेमात्र छ’, इन्दिराले भनेकी छिन्, ‘तर यथार्थचाहिँ के हो भने महिलाहरू यौन स्वतन्त्रता चाहन्छन्।’ उनले यही कुरालाई ध्यानमा राखेर कामसूत्र लेखेको पुस्तक जूनको पहिलो हप्ता बजारमा आउने भएको छ।

कतिबेला धेरैसँग सेक्स गर्न मन लाग्छ?
हुन त धेरैभन्दा धेरैसँग सेक्स गर्ने चाहना सबैको हुन्छ। त्यसैले त मान्छेहरू घरमा श्रीमती वा श्रीमान् हुँदाहुँदै बाहिर पनि ताक्छन्। तर हालै भएको एक अध्ययनले सेक्सको चाहेको विषयमा नयाँ तर अपत्यारिलो तथ्य बाहिर ल्याएको छ। डेली मेलमा प्रंकाशित सो खबर अनुसार मानिसलाई जब–जब आर्थिक संकट पर्छ, तब ऊ धेरैभन्दा धेरैसँग सेक्स गर्न आतुर हुन्छ। पैसाको संकट उसले सेक्स गरेर भुलाउन चाहन्छ। डेली मेलले चर्चित फिजियोलोजिस्ट ओमरी गिलाथलाई उद्धृत गर्दै लेखेको छ, जब मानिसलाई पैसाको कमी भएर अफ्ठ्यारोमा पर्छ, तब ऊ एकभन्दा धेरैसँग सेक्स गर्न चाहन्छ। त्यसैगरी, सो अध्ययनमा अध्ययनकर्ता जोसेफका अनुसार मानिसले सेक्सलाई पीडा भुलाउने माध्यमको रूपमा लिने क्रम बढिरहेको हुनाले नै पैसाको समस्या भएको बेला धेरैसग सेक्स गर्ने चाह राख्ने गरिन्छ।

पहिलो किसको प्रभाव जीवनभर
जीवनमा धेरै पटक किस गरिने भएकोले सबै सम्झन् त साध्य हुँदैन् तर पनि पहिलो किसलाई सायदै कसैले भुलेको हुन्छ। फस्ट किस मीठो यादको रूपमा हाम्रो मानसपटलमा रहिरहेको हुन्छ। अझ वैज्ञानिकहरूले त पहिलो किस मान्छेले चाहेर पनि भुल्न नसक्नेमात्र होइन् कि यसको प्रभाव जीवनभर पर्ने दाबी गरेका छन्। त्यसैगरी, हालै वैज्ञानिकहरूले गरेको अनुसन्धानबाट महिलाले सेक्सको जत्तिकै किसलाई महत्व दिने तथ्य पत्ता लागेको छ। यसबाट महिलाको लागि किस कति महत्वपूर्ण हुने रहेछ थाहा पाउन सकिन्छ। वैज्ञानिकहरूले सम्बन्धलाई अझ प्रगाढ बनाउन सेक्सको अति महत्वपूर्ण भूमिका हुने र सेक्स गर्दा किस पनि जरुरी रहेको बताएका छन्। एक सयभन्दा बढी युवायुवतीहरू सामेल भएको सो अध्ययनबाट पुरुषहरूभन्दा महिलाहरू किसको लागि ज्यादा आतुर हुने तथ्य फेला परेको छ। महिलाहरू आफ्नो प्रेम किसबाटै अभिव्यक्त गर्न चाहने पनि जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले