माओत्से तुङ्का शिक्षालागू गर्न तयार छौं : बैद्य

११ पुष २०७०, बिहीबार १५:१३ मा प्रकाशित

काठमाडौं, ११ पुस । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले माओत्से तुङ्का शिक्षाहरुलाई जीवन र व्यवहारमा लागू गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।
एक सय २० औं माओत्से तुङ्गको जन्मदिवसका अवसरमा आज (बिहीबार) विज्ञप्ति जारी गरेर अध्यक्ष बैद्यले माओत्से तुङ्को सिद्धान्तहरुलाई क्रान्तिमा प्रयोग गर्न कटिबद्ध रहेको दोहर्‍याए ।
‘माओका योगदानहरु अझ बढी पथप्रदर्शक छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँका योगदानहरुलाई पुन: स्मरण गरी शिक्षालाई जीवन–व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
उनले माओका सिद्धान्तहरुअनुसार विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुले आ–आफ्नो देशमा क्रान्तिलाई अघि बढाउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा