दश सुन्दर बिकिनी शरीर (तस्विर सहित)

११ पुष २०७०, बिहीबार ११:०५ मा प्रकाशित

हलिउड : होलिडे प्लेस नामक संस्थाले शीर्ष १० बिकिनी सुन्दर अभिनेत्रीका शरीरको सूची जारी गरेको छ । यि तस्वीर डेली मेलमा पनि राखिएका छन् ।

डेलिमेलमा ६ सय ८० महिलाबीच प्रतिस्प्रधा गराएर दश विजेता अभिनेत्रीको तस्विर सार्वजनिक गरिएको हो ।
सो तथ्याङकका आधारमा सन् २०१३ का बिकिनी लगाउँदा शरीर आकर्षक देखिने मोडल एवं अभिनेत्रीका तस्वर सार्वजनिक गरिएको समाचारमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र