‘पेन्टी प्रदर्शन’मा अब्बल रञ्जना(लिङक समेत)

११ पुष २०७०, बिहीबार १०:०२ मा प्रकाशित

काठमाडौं, ११ पुस । कुनै समयमा नेपाली चलचित्रमा राम्रो अभिनयका साथ यात्रा सुरु गरेकी नायिका रञ्जना शर्मा अहिले गुमनाम छिन् । (अन्तर्वाता हेर्न नाममा क्लिक  गर्नु होला)

 

साँस्कृतिक कार्यक्रम देखाउने बहानामा अमेरिका पुगेकी रञ्जना हाल उतै भासिएकी छन् । सन् २०१० मा अमेरिकामा सम्पन्न एएनए नेपालको सम्मेलनमा आफ्नो नृत्य देखाएकी नायिका रञ्जना स्वदेश फिर्ता हुन मन गरिनन् ।

त्यस पछि नायिका रञ्जना अमेरिकामा नै बसिन् । यति सम्मकी उनको अमेरिका बसाई चलचित्र निर्देशक समेत रहेका पति श्याम भट्टराईसँगको जीवन महंगो सावित भएको छ ।

 

निर्देशक श्याम हाल काठमाडौंमा बसेर अभिनयको कक्षा र चलचित्र निर्देशनको काम गर्दै आएका छन् । रञ्जना अमेरिकामा आफ्नै धुनमा छिन् ।

रञ्जना पछिल्लो समय पुन: चर्चामा छाएकी छन् । सन् २०१० जुलाई सातमा न्यूयोर्कमा दिएको अन्तर्वाताका कारण रञ्जनाको खोजी हुन थालेको हो । उनले अन्तर्वाताका क्रममा भित्री वस्त्र अर्थात पेन्टी देखाएर चर्चा बटुलन सफल भएकी हुन् । तीन मिनट ४८ सेकेण्डको अन्तर्वातामा रञ्जनाले पुरै अवधी आफ्नो पेन्टीदेखिएको पत्तै पाएकी छैनन् । मस्त रुपमा अन्तर्वाता दिएकी रञ्जनालाई पेन्टी देखिएको कुनै आभास छैन ।

 

रञ्जनाको सो अन्तर्वाता सन् २०१० मा लिईए पनि यूट्युवमा सन् २०१३ अप्रिल १३ मा मात्रै राखिएको हो । ३१ हजार भन्दा बढीले सो अन्तर्वाता हेरेका छन् ।

 

नायिका रञ्जनाले मर्यादा, मौसमलगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । नेपाल टेलिभिनमा प्रशारण भएको ‘जानकी’ टेलिसिरियलबाट रञ्जनाले अभिनय यात्रा सुरु गरेकी हुन् ।

निर्देशक समेत रहेका पति श्याम भट्टराईले ‘जानकी’ निर्माण गरेका हुन् । रञ्जनाले ५०/६० वटा म्युजिक भिडियो गरेको अन्र्वाताका क्रममा जनाएकी छन् ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा