अन्तिम पटक दलहरुलाई समय : यादव

१० पुष २०७०, बुधबार १७:१० मा प्रकाशित

काठमाडौं, १० पुस । निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले दलहरुबीच ४ बुँदे सहमति पछि अन्तिम पटकका लागि समानुपातिकको सूची बुझाउन पाँच दिनको समय दिईएको बताएका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा यादवले दलहरुको आग्रहमा तेस्रो पटक समय थप गरिएको बताए । ‘यो अन्तिम पटकको लागि समय दिएका हौ,’ उनले भने, ‘अब फेरि समय माग्न नआउनु होस् ।’
यादवले आफूहरुले नचाहेर पनि सहमतिको बाटो खोल्न म्याद थपेको बताए । उनले थपिएको म्याद भन्दा अघि नै दलहरुले नामावली आयोगमा बुझाउने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक