डुब्दै गरेको किंगफिशर र सुपर मोडल्स(फोटो फिचार)

९ पुष २०७०, मंगलवार १२:१९ मा प्रकाशित

मुम्बई : किंगफिशर सुपर मोडल्स हंट–२०१४ लाई राखेर भारतीय चर्चित उद्योगी विजय माल्याले यस बर्ष पनि क्यालेण्डर निकाल्ने भएका छन् ।

डुब्दै गरेको माल्याकै कम्पनीले प्रत्येक बर्ष किंगफिशर सुपर मोडल्स प्रतियोगिता गर्ने गरेको छ । विजेता मोडल्सलाई राखेर माल्याले क्यालेण्डर पनि निकाल्ने छन् ।
माल्याको सो कार्यको आलोचना पनि हुने गरेको छ । उनको हवाई कम्पनी किंगफिशर चरम घाटामा छ । माल्याले सयौ कर्मचारीलाई महिनौको तलव समेत दिन सकेका छैनन् ।
तस्विरमा रहेका मोडल्स निकोल फेरिया, रोशेल राव, शोभिता धुलिपला, सहर बिनियाज, रिकी चटर्जी र हंटका अघोषित विजेता हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित