मोटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

८ पुष २०७०, सोमबार १७:३२ मा प्रकाशित


दार्चुला, ८ पुस । दार्चुला जिल्लामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई महिलाको पुरिएर मृत्यु भएको छ ।
समौली गाविसको बडा नम्बर ३ र ७ को बिचमा माटो खन्ने क्रममा आज (सोमबार) पौने १२ बजे माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बैतडी न्वाली–३ की ५३ बर्षीया मानमति कार्की र दार्चुला समौली–७ की ५० बर्षीया अर्की एक महिला रहेकी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
माटो खन्ने क्रममा पुरिएर दार्चुला बिथ्थङ–७ बस्ने ३५ बर्षीया जानकी कार्की र बैतडी न्वाली–३ की ३५ बर्षीया हरिना कार्की घाईते भएका छन् । उनीहरुलाई उपचारार्थ गोकुलेश्वर स्वास्थ्य चौकी लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ