तेस्रो सूचना प्रविधि मेला काभ्रेमा

८ पुष २०७०, सोमबार १७:२० मा प्रकाशित

काठमाडौं, ८ पुस । काठमाडौ विश्वविद्यालय कम्यूटर क्लबले आगामी पुस १२ देखि १४ गतेसम्म तेस्रो सूचना प्रविधि मेलाको आयोजना गर्ने भएको छ ।
‘प्रविधिसँग समाजको सम्बन्ध’ भन्ने नाराका साथ तेस्रो पटक आयोजना गर्न लागिएको मेलामा सूचना प्रविधि सम्बन्धि हाजिरी जवाफ प्रतियोगितापनि हुने छ ।
ह्याका थोन, सफ्टवेयर र हार्ड वेयर प्रर्दशनी, खेल प्रतियोगिता, बेवसाईड डिजाईनिङ प्रतियोगिता र थ्री डी सिनेमा शो लगायतका सूचना प्रविधिलाई प्रोत्साहन गरिने उपाध्यक्ष आषीश बेल्वासेले जानकारी दिए ।
मेला सूचना प्रविधीको उत्थान गर्ने उद्देश्यका साथ काठमाडौं विश्वविद्यालय परिषर काभ्रेमा हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी