माओवादी नेता शर्मा एयर एम्बुलेन्सबाट भारत तर्फ

४ बैशाख २०६९, सोमबार १५:४८ मा प्रकाशित


काठमाडौ, ४ बैशाख । एकीकृत नेकपा माओवादीका नेता जर्नादन शर्मालाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । शर्मालाई एयर एम्बुलेन्सबाट आज दिउँसो त्यसतर्फ लगिएको हो । शर्मा ३ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपचार गराइ रहनु भएको थियो । शर्मालाई जापनीज इन्सेफलाइटिस भएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल