टेली क्यालेण्डरका १२ सुन्दरी (तस्विर सहित)

७ पुष २०७०, आईतवार १३:१६ मा प्रकाशित

मुम्बई : ‘टेली क्यालेण्डर–२०१४’का लागि टेलिभिजनका सुन्दर सेलिब्रेटीहरुलाई लिएर मलेशियामा फोटो शूट गर्ने तयारी भएको छ ।

सन् २०१३ का सुन्दर टेलिभिजन सन्दरीलाई लिएर फोटो शूट गर्न लागिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । टेलिभिजनका सेलिब्रेटीहरुसँग मलेशियामा फोटो शूट गरिने छ ।

मलेशियामा फोटो शूट सम्पन्न भए लगत्तै २०१४ को क्यालेण्डर निर्माण हुने छ । क्यालेण्डरका लागि फोटो शूट गर्ने सुन्दरीहरुका तस्विर सहित…….

टीना दत्त
सुक्रिती कण्डपाल
सारा खान
साना खान
रुचा हसबनिस
रती पाण्डे
पूजा गोर
क्रिष्टल डिसुजा
दीभ्यंका त्रिपाठी

 

 

बर्षा विष्ट

 

आशा नेगी
अदा खान

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।