हसिया प्रहार गरी आमा मार्ने पक्राउ

५ पुष २०७०, शुक्रबार १६:३४ मा प्रकाशित


डोटी, ५ पुस । डोटी जिल्लामा मादक पदार्थ सेवन गरेर छोराले आफ्नी आमालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
हत्या अभियोगमा बाँझ ककनी–६ का दलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका उनले बिहीबार बेलुका ६४ बर्षीया आमा हासुदेवी खड्कालाई हसियाँ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले आफ्नी ३६ बर्षीया श्रीमती तारादेवी खड्कालाई समेत टाउकोमा हसियाँ प्रहार गरेका छन् । तारादेवी हसियाँ प्रहारबाट गम्भीर घाईते भएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०