म्युजिक प्लसको ‘परिभाषा’ अन्तिम चरणमा

१ पुष २०७०, सोमबार १७:२६ मा प्रकाशित

काठमाडौं : म्युजिक प्लसले आफ्नो एकल एल्वम ‘परिभाषा’ बजारमा ल्याउने अन्तिम चरणमा पुर्‍याएको छ । एल्वममा कर्णप्रिय गजल समावेश गरिएका छन् ।
गोविन्द मधुसर आचार्यको संगीतमा ‘परिभाषा’ बजारमा आउन लागेको हो । संगीतकार आचार्यले एल्वमका गजल राम्रा रहेको दाबी गरे ।
‘परिभाषा’का गीतहरु एम.बी. रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएका हुन् ।
‘परिभाषा’मा गायिका माण्डवी त्रिपाठीले स्वर दिएकी छन् । रचना शशि शर्मा मजगैंयाँ तथा एरेञ्जर विपिन आचार्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक