दैनिक नौं घण्टासम्म लोडसेडिङ्ग

१ पुष २०७०, सोमबार १०:२८ मा प्रकाशित

काठमाडौं, १ पुस । नेपाल विद्युत प्राधिकरणले भोलि (मंगलबार) देखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ ।
नयाँ तालिका अनुसार अब दैनिक नौं घण्टा लोडसेडिङ्ग हुने छ । यस अघि दैनिक दुई पटक हुने लोडसेडिङ्ग तीन पटक सम्म हुने प्राधिकरणले जनाएको छ ।
हप्तामा एक दिन बिहान र बेलुका दुई पटक मात्रै लोडसेडिङ्ग हुनेछ । नदीमा जलस्तर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा ६३ घन्टा लोडसेडिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा