पूर्वी टिमोरमा राष्ट्रपति पदको दोस्रो चरणको मतदान

४ बैशाख २०६९, सोमबार १२:०० मा प्रकाशित

काठमाडौ, ४ बैशाख । पुर्वी टिमोरमा राष्ट्रपति निर्वाचनका आज लागि दोस्रो चरणको मतदान भएको छ ।
वर्तमान राष्ट्रपति जोस रामोस होर्ताले पहिलो चरणमा जित पक्का गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।
पुर्वी टिमोर राष्ट्रपति संबैधानिक भए पनि आगामी महिना देश स्वतन्त्र भएको दश वर्ष पुगेको अवसरमा  हुने एक विशेष कार्याक्रममा नयाँ राष्ट्रपतिले अध्यक्षता गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा बस र एम्बुलेन्स एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य २२

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।