अभिनेत्री पाण्डेसँग समर्थक ‘निरास’

३० मंसिर २०७०, आईतवार १०:४८ मा प्रकाशित

मुम्बई : वलिउड नायिका एवं मोडल पुनम पाण्डेले आफ्नो शरीरलाई ढपक्क छोप्ने गरेर कपडा लगाएका तस्विर सार्वजनिक गरेर आश्चर्य चकित पारेकी छन् ।

 

पुनम पाण्डे भन्ने वित्तिकै आकर्षक जिउडाल र उनका छोपिनु पर्ने अंग देखिएका तस्विर भन्ने बुझाई दर्शकको हुन सक्छ । तर उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत नयाँ तस्विर सार्वजनिक गरेर आफ्ना समर्थकलाई केही खल्लो बनाएको भारतीय सञ्चारमाध्यमहरुले आरोप लगाएका छन् ।

पुनमले चोली र घाँघरा लगाएका आकर्षक तस्विर शनिबार सार्वजनिक गरेकी हुन् । उनका तस्तिवरहरु अत्यन्तै आकर्षक छन् । चोली र घाँघराले उनका कुनै पनि सम्वेदनशील अंग देखिएका छैनन् ।

 

यस अघि सार्वजनिक हुने पुनमका तस्विरमा अत्यन्तै कम कपडा मात्रै रहने गरेका हुन्थे । ति तस्विरहरुको समर्थकले खुब हेर्ने गरेको समाचारमा उल्लेख छ । एजेन्सी

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा