ममता सुरक्षा बैठकमा सहभागी नहुने

४ बैशाख २०६९, सोमबार ११:५७ मा प्रकाशित

काठमाडौ, ४ बैशाख । भारतमा आज हुन लागेको आन्तरिक सुरक्षा बैठकमा पश्चिम बंगलाकी मुख्यमन्त्री तथा तृणमुल काँग्रेसकी अध्यक्ष ममता बेनर्जीले सहभागि नहुने भएकी छन् । नयाँ दिल्लीमा हुने सो बैठकमा अन्य राज्यका मुख्यमन्त्री भने सहभागी हुने भारतीय समाचार माध्यमले जनाएका छन् । भारतीय समाचार माध्यमका अनुसार सत्ता गठबन्धनमा रहेको तृणमुल काँग्रेस र सत्ताको नेतृत्व गरिरहेको काँग्रेस आई बीच सम्बन्ध विग्रेका कारण  वेनर्जी बैठकमा सहभागी नहुने भएकी हुन् ।
देशमा माओवादीको सक्रियता बढेपछि हुन लागेको सुरक्षा बैठकमा माओवादीसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको