सिरहा भिषण आगलागी, करौडौ रुपैया बराबरको धनमालको क्षती

४ बैशाख २०६९, सोमबार १०:३८ मा प्रकाशित

सिराहा, ४ बैशाख । सिरहाको सिसवनी खुरुक्याही–६ सिसवामा हिजो दिउँसो भिषण आगलागी भएको छ । आगलागीबाट २३ परिवारको ४१ घर गोठ जलेर नष्ट हुँदा करिब १ करोड  रुपैयाभन्दा बढीको क्षती पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय देव नारायण यादवको घर अगाडिको घुरबाट  २ बजे सुरु भएको आगोले २३ परिवारको ४१ घर गोठ जलेको हो । इलाका प्रहरी पतारीका प्रहरी निरीक्षक चन्द्ररकुमार राजवंशीका अनुसार आगलागीमा मानवीय क्षती   नभएपनि सरसामान, गरगहना, अन्नपात जलेर नष्ट भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको