सिरहामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल २१ मतको अन्तरले बिजयी

८ मंसिर २०७०, शनिबार ०५:३७ मा प्रकाशित

काठमाडौ, ८ मंसिर । काठमाडौ क्षेत्र नम्बर १० मा काँग्रेसका राजन केसीसंग सर्मनाक पराजय ब्योहोरेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल सिरहा क्षेत्र नम्बर ५ मा २१ मतको झिनो अन्तरले विजयी भएका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १५ हजार २ सय ४४ मत ल्याएर नेकपा एमालेका उम्मेदवार लिला श्रेष्ठलाई २१ मतको अन्तरले पराजीत गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।