काग्रेस ५१, एमाले ५६, एमाओवादी १० स्थानमा विजयी

७ मंसिर २०७०, शुक्रबार ०६:५९ मा प्रकाशित

काठमाडौ, ७ मंसिर । संविधानसभा निर्वाचनको प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेपाली काग्रेसका ५१ उम्मेदबार बिजयी भएका छन् भने एमालेले ५६ स्थानमा विजय हात पारेको छ । एकीकृत नेकपा माओवादीले १० स्थानमा चित्त बुझाउनु परेको छ  ।

काग्रेस
मनाङ टेकबहादुर गुरुङ १५२७

काठमाडौं १० राजन केसी २०३९२

काठमाडौं ८ नवीन्द्रराज जोशी १३७७४

काठमाडौं ५ नरहरि आचार्य १५३६४

कास्की १ यज्ञबहादुर थापा १५८३२

काठमाडौं ९ ध्यानगोविन्द रञ्जित १४४८३

दाङ २ सुशीला चौधरी १०४३०

सिन्धुली २ मोहन बराल १३९०७

काठमाडौं १ प्रकाशमान सिंह १५१३४

कास्की २ शारदा पौडेल

तनहुँ १ शंकर भण्डारी

दाङ १ पार्वती डिसी चौधरी

दाङ ३ राजु खनाल १५०४८

डडेलधुरा शेरबहादुर देउवा २३९२०

पाल्पा ३ हरिप्रसाद नेपाल

दाङ ४ बुद्धिराम भण्डारी

ललितपुर ३ मदनबहादुर अमात्य २३५६६

पाँचथर २ भीष्मराज आङ्देम्वे

गुल्मी २ चन्द्र भण्डारी

बाँके ३ सुशील कोइराला

नेकपा एमाले
कास्की ३ रवीन्द्र अधिकारी १३८१०

कास्की ४ सीता गिरी १५४३८

प्युठान १ बामदेव गौतम १३९६२

धादिङ १ धनबहादुर घले ८६६३

धादिङ २ गुरुप्रसाद बुर्लाकोटी

धादिङ ३ राजेन्द्रप्रसाद पाण्डे २२१८३

रसुवा जनार्दन ढकाल ६६२८

पाल्पा २ सोमप्रसाद पान्डे १३१९४

डोटी २ प्रेमबहादुर आले

बारा ५ एमाले बलवीर चौधरी १५७९७

गुल्मी २ गोकर्ण बिष्ट

मोरङ ८ चन्द्रबहादुर गुरुङ १७४०१

मोरङ चण्डीप्रसाद राई १११८१

पाल्पा १ राधाकृष्ण कँडेल

बर्दिया १ बामदेव गौतम

काठमाडौ‌ ३ रामेश्वर फुयाल

काठमाडौं ७ रामवीर मानन्धर १३२८९

प्युठान २ हीरा केसी

धनकुटा १ टीकाराम चेम्जोङ

मकवानपुर ४ राजाराम स्याङ्तान १०९१४

एमाओवादी

सिन्धुली ३ हरिबोल गजुरेल १२७७०

बर्दिया ४ मानबहादुर थारु

मोरङ ८ शिवकुमार मण्डल ९३६०

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको