आँधीले भियतनाममा पनि ६ जनाको मृत्यू

२६ कार्तिक २०७०, मंगलवार ०२:१८ मा प्रकाशित

काठमाडौ, २५ कार्तिक । फिलिपिन्समा करिब १० हजार मानिसको ज्यान लिएको हेयान सामुन्द्रीक आँधी भियतनाम पुगेको छ । भियतनाममा पुग्दा आँधीको गति भने घटेको बताइएको छ । भियतनाममा आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीको गती घटेकाले भियतनाममा फिलिपिन्समा जस्तो ठूलो क्षति नहुने अनुमान गरिएको छ । त्यहाँको सरकारले भने नागरिकलाई सजकता अपनाउन अपिल गरेको छ । उता फिलिपिन्समा आँधीबाट प्रभावित करिब ४० लाख नागरिकलाई राहत वितरण तथा पुनर्वासको व्यवस्था भैरहेको छ । आँधि प्रभावित बिभिन्न क्षेत्रका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त भैरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय