बरिष्ठ अभिनेता निर शाह काँग्रेस प्रवेश

२० कार्तिक २०७०, बुधबार २१:३५ मा प्रकाशित

बरिष्ठ अभिनेता निर शाह औपचारिक रूपमा काँग्रेस प्रवेश गरेका छन् । काँगेस सभापती शुशिल कोईरालाको निवासमा आज आयोजित कार्यक्रममा शाहले पार्टीको सदस्यता लिएका हुन् । फिल्म क्षेत्रसँग नटुट्ने सम्बन्ध रहेको भन्दै शाहले कलाकारिता र फिल्म निर्माणसँगै राजनीतिमा पनि समय निकाल्ने बताए । आउँदै गरेको संविधानसभाको चुनावका लागि प्रचार प्रसारमा समय निकालेका शाहले भोलीका दिनमा मन्त्रीको पद सम्हाल्ने जिम्वेवारी आए स्विकार्ने बताए । ‘चुनावमा लड्ने परिस्थिती आए लड्न तयार छु,’ शाहले भने- ‘तर कलाकारिताबाट टाढिन भने सक्दिन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै