बंगलादेशमा १५२ सैनिकलाई मृत्यू दण्ड

२० कार्तिक २०७०, बुधबार २१:३० मा प्रकाशित

एजेन्सी, २० कार्तिक । बंगलादेशको राजधानी ढाकास्थित बंगलादेशी राइफल्सको मुख्यालयमा भएको रक्तपात पूर्ण सैनिक विद्रोहमा आरोपित १ सय ५२ जना सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ढाकाको नागरिक अदालतले सन् २००९ को फेब्रुअरी २५ मा भएको उक्त घटनामा संलग्न ८ सय भन्दा बढी आरोपित सैनिकलाई सजाय दिने सिलसिलासमेत सुरु गरेको जनाएको छ । अदालतले दोषी सैनिकहरुमाथि हत्या, प्रताडन, षड्यन्त्र लगायतका विभिन्न आरोप लगाएको थियो । सैन्य अदालतले भने उनीहरुलाई यस अघिनै दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या