काठमाडौं १० मा वाईसीएल आतंक

१८ कार्तिक २०७०, सोमबार २१:४२ मा प्रकाशित

काठमाडौं, १८ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनाब लडेको निर्वाचन क्षेत्र काठमाडौं- १० मा वाईसीएल आतंक सुरु भए पछि स्थानीयवासीले प्रतिकार गरेका छन् । वाईसीएलले त्यस क्षेत्रमा क्याम्प खडा गरि निर्बाचन गतिविधिमा निगरानी र प्रभावित गर्न खाजेपछि मातातिर्थ गाविसको कञ्चनबस्तीका स्थानीयले प्रतिकार गरेका हुन् । वाईसीएल आतंकको प्रतिकार गर्ने स्थानीयवासीमाथि वाईसीएलले आक्रमण गर्दा चार जना घाइते भएका छन् । आक्रोशित स्थानीय युवाहरुले आक्रमणको विरोधमा प्रतिकार गर्दा चार जना वाईसीएल कार्यकर्ता घाइते भएका छन्

प्रतिक्रिया
सम्बन्धित खवर

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार