ढुक्क हुनुहोस मंसिर ४ गते निर्वाचन सम्पन्न हुन्छ : कांग्रेस सभापति कोइराला

१७ कार्तिक २०७०, आईतवार २३:५५ मा प्रकाशित

नेपालगन्ज, १८ कार्तिक । कांग्रेस सभापति सुशील कोइरालाले पूर्व निर्धारित मंसिर ४ को निर्वाचन कुनै पनि हालतमा सर्न नसक्ने बताएका छन् । आइतबार बाँकेमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले निर्धारित मिति मंसिर ४ गते निर्वाचन सम्पन्न हुने बताएका हुन् । उनले बैद्य माओवादीलाई चुनाव बहिस्कार गर्ने अधिकार भएपनि हिंसात्मक आन्दोलन गरेर बिथोल्ने अधिकार नभएको बताए । कांग्रेस सभापति कोइरालाले निर्वाचन पछी बन्ने संविधानसभामा बैद्य माओवादीलाई समेट्नेबारे छलफल भइरहेको जानकरी दिदै भने, ‘बैद्यले शान्तिपूर्ण बहिस्कार भन्नुभएको छ । पक्कै उहाँले हिंसात्मक आन्दोलन गरेर निर्वाचन बिथोल्ने काम गर्नु हुन्न । कोइरालाले स्पष्ट सब्दमा भने, ‘ढुक्क हुनुहोस पूर्व निर्धारित मंसिर ४ गते निर्वाचन सम्पन्न हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप